यस सर्लाही जिल्ला समन्वय समितिको निर्वाचन मिति: २०७४ मङ्सिर २ गते सम्पन्न भएको छ। यस जिससको अध्यक्ष पदमा श्री मेथुर चौधरी ज्यू निर्वाचित हुनु भएको छ।