उपभोक्ता समिति गठन सम्वन्धी सूचना (मितिः २०७३-१०-१६)

जिल्ला विकास समितिको कार्यालय, सर्लाहीवाट चालु आ.व. २०७३।०७४ का लागि स्वीकृत योजनाहरु उपभोक्ता समिति मार्फत संचालनको लागि सो योजनाको कार्यान्वयनवाट प्रत्यक्ष लाभ हासिल गर्ने घरपरिवार एवं आम समुदायको भेलावाट तपसिलमा उल्लेखित मिति, समय र स्थानमा उपभोक्ता समिति गठन गरिने भएकोले सो भेलामा उपस्थित भई उपभोक्ता समिति गठन कार्यमा सहयोग गरि दिनु हुन सम्वन्धित सवैलाई जानकारीको लागि यो सूचना प्रशारण गरिएको छ ।

मिति, समय र स्थानका लागि यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस् ।

Skip to toolbar