राष्ट्रिय योजना आयोगको संयोजनमा लागू भईरहको बहुक्षेत्रीय पोषण योजना(एम.एस.एन.पि.)को मूल उद्देश्य स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई, स्थानीय सुशासन र महिला तथा बालबालिका र जनहितका क्षेत्रहरुबाट संभव हुने, प्रमाणमा आधारित पोषण लक्षित र संवेदनशील कार्यक्रम सञ्चालन गर्नु हो । वि.सं. २०६९ मा नेपालीहरुको पोषण अवस्थामा सुधार ल्याउनका निम्ति नेपाल सरकारले एकिकृत अवधारणाका रुपमा बहुक्षेत्रीय पोषण योजना लागु गरेको छ । सो योजना अन्तर्गत पहिलो सुचिमा छानिएका २८ जिल्लाहरु मध्य सर्लाही जिल्ला पनि पर्छ।
जिल्ला स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिका पदाधिकारीको विवरण
बहु क्षेत्रिय पोषण योजना सन्चालन भएका गा.वि.सहरु
आ.व. २०७३/७४ को लागी बहुक्षेत्रिय पोषण योजना अन्तरगतका क्रियाकलाप
फोटो ग्यालरी
प्रतिवेदनहरु
सम्पर्क व्यक्तिहरू:
अमरेन्द्र राय- जिल्ला संयोजक, MSNP गरिमा उप्रेती- योजना अनुगमन तथा सुचना व्यवस्थापन अधिकृत, MSNP