जिससको निर्वाचित पदाधिकारीहरुको सपथ र पदभार ग्रहण सम्पन्न

जिल्ला समन्वय समिति सर्लाहीको नवनिर्वाचित प्रमुख, उपप्रमुख सहित सबै पदाधिकारीहरुको सपथ र पदभार ग्रहण आज मिति २०७४/८/६ मा सुसम्पन्न भयो । सबै पदाधिकारीहरुलाई हार्दिक बधाई र सफल कार्यकाल को शुभकामना ।

Skip to toolbar